काठमाडौं, २ बैशाख । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । बेथान्थोक गाउँपालिका वडा नम्बर ५ का २८...
आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
काठमाडौं, २ चैत । क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड-१९को...
सरकारले कोरोना भाइरस रोकथामका लागि बैशाख १५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म...
काठमाडौं, २ चैत । सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न कार्यविधि बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कार्यविधि अनुसार कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म...
कोरोनाभाइरसका बिरामीलाई खाना पुर्याउने रोबोटको काठमाडौंमा सफल परीक्षण भएको छ । रोबोटिक्स एशोसिएशन अफ नेपालले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा यो रोबोटको सफल परीक्षण गरेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्ये ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले बताएको छ ।
काठमाडौं, २ बैशाख । कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमण पुष्टि भएका दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेका छन् । चैत ५ गते...
काठमाडौं, २ बैशाख । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।...
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.