काठमाडौं, २९ पुस । सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाललाई प्रहरीले सोमवार...
ट्याक्टर सहित आएका भारतीयहरुले लक्ष्मण बहादुर पुनले लगाएको मसुरो वाली सहित खेतमा जोतेका छन् । नेपाली जग्गामा भारतीयको हस्तक्षेप बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको छ ।
‘ऐतिहासिका खुलामञ्चको गरिमालाई कायम राख्न’ भन्दै महानगरले उक्त निर्णय गरेको जनाएको छ । खुलामञ्चमा सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत नि:शुल्क पार्किङ गर्दै आएका छन्।
पप्पु गुरुङ्ग दोधारा, २८ पुस । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले करिव ४० लाख बराबर मूल्यको अबैध कपडा सहित महिन्द्रा ब्लोरो जिप बरामद गरेको छ् । सोमवार बिहान ५...
दिलीपलाई फलामको लिभरले घोचेर घाइते बनाएपछि खोलाको बगरमा सुताएर टिपरले टाउको किचेर हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर सञ्चालक विपिन, टिपर चालकलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान...
नेपाल प्रहरीले मापासे बिरुद्ध को कारवाहीलाई सफल आभियानको रुपमा लिदै आएको छ । मापासे गरेर सवारी चलाए १००० जरिवाना र अनिवार्य रुपमा मापासे कक्षा लिएर मात्र छाड्ने गरेको छ ।
देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरुमा हल्का...
अष्ट्रेलिया । नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका छन्। घना नेपालीको बसोबास भएको...
काठमाडौं, २७ पुस । फेसियल हाउसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज पृथ्वीजयन्तीको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ । फेसियल हाउसल राष्ट्रिय उपभोक्ता मन्चव्दारा ललितपुरमा संचालित...
काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा शनिवार २९ सवारी साधनहरु दुर्घटना भएका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्यांक अनुसार शनिवार २९ वटा सवारी साधनहरु दुर्घटनामा परेका हुन् । महाशाखाको अनुसार...
© 2026 Cloud Patrika. All Rights Reserved.