काठमाडौं । सामूहिक बलात्कार गरेर फरार रहेकामध्ये एक जना अभियुक्त १६ वर्षपछि आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जका ५८ वर्षीय अमरेश कँडेल छन् । उनलाई...
साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा झरेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब ५६ लाख ७३ हजार ४७१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत...
कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रमा जवाफदेहीता हुनुपर्ने भन्दै बालेनसँग वार्ताको लागि आग्रह गरेको भोलिपल्ट मेयर शाहले आफूले उनीहरुको कुरा सुन्न खोज्दा संवादमा नआएको बताएका छन् ।
'स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,'बोर्डले भनेको छ ।
स्थानीय जनताले राजसंस्थाको पक्षमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।
कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको मन्त्रालयको आरोप छ ।
आज सुनुवाइको पेसी तारिख तोकिएपनि न्यायाधीश अभावका कारण मुद्दा स्थगित भएको हो ।
यस वर्ष ७ असारदेखि मेलम्चीको पानी सुरुङमा पठाउन रोकिएको थियो । तर, साउन २७/२८ मा मेलम्ची खोलामा आएको ठूलो बाढीले पुनः खानेपानी आयोजनाको मुहानमा क्षति गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.