चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। ठक्कर खाएका दुवै सवारीसाधन...
सीमा स्तम्भ जीर्ण हुँदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं.८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ ७९६/१ मर्मत सम्भार गरिएको छ ।
भारतीइ नागरिकहरुले दोधारा चाँदनी नगरपालिकाको खुला सीमा क्षेत्रको फाईदा लिँदै तस्करी गर्दै आएको छ् भने, सशस्त्र प्रहरीले अवैध समान ओसार पसारमा कडाइ गर्दै आएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमको एउटा विवादास्पद निर्णयले राजनीतिमा तरंग उत्पन्न भएको छ ।
लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।
महाअभियोग प्रस्तावबारे निर्णय नगरी संसदको कार्यकाल सकियो र नयाँ चुनावमार्फत् नयाँ संसद आएलगत्तै जबराले कामकाजमा फर्कन पाउनुपर्ने भन्दै संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ ।
काठमाडौं । फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा सीसीटीभी जडान गरेको छ । ल्याण्डफिल साइटमा भइरहेको गतिविधिलाई महानगरको निगरानीमा ल्याउनको लागि सीसीटीभी जडान गरिएको महानगर कृषि तथा वातावरण...
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालयलाई फोहरको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
स्थान पहिचान भएसँगै कामपाले कुहिने फोहोरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.