समाचार

विपद्को पूर्वतयारी: दोधारा चाँदनीका वडाहरुमा मोबाइल एप मार्फत घरधुरी नमूना सर्वेक्षण

घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।

४ वर्ष अगाडि

दिन प्रतिदिन सुस्ताउँदै शेयर बजार, एक अर्बको पनि भएन कारोबार

शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

सम्झौता अनुसार काम नगर्ने १२ कम्पनी कालो सूचीमा, कुन-कुन परे ?

सरकारले तोकिएको समयमा काम नगर्ने १२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवारदेखि लागू हुने गरी कालोसूचीमा राखेको हो ।

४ वर्ष अगाडि

ओलीलाई बालेनको प्रश्न– ‘सुकुम्वासीलाई भोट बैंकको रुपमा मात्रै प्रयोग किन गर्नुभयो’?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन्।

४ वर्ष अगाडि

थापाथली झडपमा नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।

४ वर्ष अगाडि

विवाह पञ्चमी महोत्सवमा रमाउँदै जनकपुरधाम (फोटोफिचर)

जानकी मन्दिरमा हुने सिता-राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ । त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौं श्रद्धालु र साधुसन्त सहभागी हुन्छन्...

४ वर्ष अगाडि

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर, कतै झिटीगुन्टा ओसार्दै, कतै प्रतिकार

काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा अहिले स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

४ वर्ष अगाडि

उम्राका लागि जान लागेका बाँकेका मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

बाँके, ११ मंसिर । इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगंजबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका...

४ वर्ष अगाडि

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मास्टर क्लास लिंदै शबाना आजमी, दुई देशका नाटक पनि तालिकामा

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार सुप्रशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ । आजमी महोत्सवको उद्घाटन कार्यक्रमा भाग लिन यसअघि नै...

४ वर्ष अगाडि

हिमालयन डिष्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

४ वर्ष अगाडि
1 840 841 842 843 844 1,354