बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वी नेपालको खोटाङको मातिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङमालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८स् १३ बजे भुकम्प गएको हो।
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ । आइतवार बिहान ८ बजेर १३ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर...
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समितिलाई विपद् सामग्री हस्तान्तरण गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जागरुक गर्न थालिएको छ् ।
काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७९ नमूनाको पीसीआरमा २९२ र १९२० नमूनाको एन्टिजेनमा...
पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
सार्वजनिक संस्थानका गाडी ट्राफिक कारबाहीमा परेको छ । शुक्रबार दिउँसो सिभिल हस्पिटल अगाडि पार्किङ गरेको गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेको हो ।
नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.