सर्वोच्च अदालतले वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा ११३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौं । सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदको उपलक्ष्यमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको...
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र...
राज्यले दिने सेवा सुविधाहरुमा समेत यी समुदायहरु पछाडि परिरहेका हुन्छन् । जो अगुवा उसैले सबै कुरा उपयोग गर्ने नेपालको परम्परागत बानीमा अहिले सम्म परिवर्तन गर्न सकिएको छैन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.