नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणाली प्रभाव छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।
सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।
विमानस्थल परिसरमा बम रहेको हल्लापछी १ घण्टा अबरुद्ध गरिएको आन्तरिक उडान पुन सुचारु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम रहेको हल्लापछी आन्तरिक उडानका सबै यात्रुहरुलाई बाहिर निकालिएको छ
नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
गोरखामा जिप दुर्घटनामा परि मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।
पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.