नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।
सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा सूचना जारी गरेको छ।
सरकारले भिजिट भिसामा विदेश जाने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। नयाँ कार्यविधि नबन्दासम्म लागू हुने उक्त नियमबारे बिहीबार परिपत्र गरिएको छ।
संखुवासभाको मादी नगरपालिका–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ।
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौं–मुम्बई रुटमा चैत १३ गतेदेखि उडान सूचारु गर्ने भएको छ । यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो ।
संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
नेपालमा आगलागी नियन्त्रणका घटनामा पछिल्लो समय हेलिकोप्टरको प्रयोग प्रभावकारी बन्दै गएको छ । यसैसाता दुई स्थानमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको प्रयोग गरिएको छ ।
विगत केही दिन देखि उकालो लागेको सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.