बजार

प्रतितोला ३ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि सामान्य गिरावट

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ...

४ वर्ष अगाडि

सीजीको नयाँ वर्षलक्षित योजना : इलेक्ट्रोनिक्स सामान किन्दा ४९ हजार ९०० सम्म क्यासब्याक

इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले ‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ नामक स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

५ वर्ष अगाडि

८ महिनामा २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ आयात, तेल-घिउमै बाहिरियो ९५ अर्ब

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

५ वर्ष अगाडि

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा...

५ वर्ष अगाडि

फलफूलको आयात उच्च, कागतीमा ९० प्रतिशत भारतसँगै निर्भर

आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ...

५ वर्ष अगाडि

मुद्रास्फीति ५.९७ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको...

५ वर्ष अगाडि

‘बिजबजार अनलाइन सपिङ्ग एप’ गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ । अनलाइन...

५ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

भारतबाटै मूल्य बढेर आएकाले त्यसका आधारमा नेपालमा पनि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।

५ वर्ष अगाडि

व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो...

५ वर्ष अगाडि

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं ६, फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । केही समयदेखि लगातार बढीरहेको सुनको भाउ आज पनि बढेर प्रतितोला ९६ हजार ५...

५ वर्ष अगाडि
1 16 17 18 19 20 94