बजार

होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार खाद्यान लगायतका अत्यावश्यक सामाग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न आदेश दिएको हो।

५ वर्ष अगाडि

अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

सामाजिक सुरक्षा कोषमा आवद्ध संस्था वा कम्पनीहरुले खल्ती डिजिटल वालेटमार्फत कोषमा सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।

५ वर्ष अगाडि

नोकिया सी २० नेपालमा, मूल्य ११ हजार

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नोकिया सी २० नेपालमा सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि

निषेधाज्ञामा होम डेलिभरी सहज भएन, ई-व्यापार संघद्धारा सरकारी प्रतिवन्धको आलोचना

ई–व्यापार संघ नेपालले सरकारले होम डेलिभरी सहज नगरको भन्दै सरकारी प्रतिवन्धको आलोचना गरेको छ ।

५ वर्ष अगाडि

कसरी लिने ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट, कहाँ- कहाँ पाइन्छ ?

काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट उक्त सुविधा पाइनेछ ।

५ वर्ष अगाडि

कोका–कोला फाउन्डेशनले गर्यो क्रियशनलाई अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग

कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियशनलाई सहयोग गरेको छ ।

५ वर्ष अगाडि

हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्री ढकालको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि

खाद्य व्यवस्था र साल्ट ट्रेडिङले शुरु गरे खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधाको कार्यान्वयन सुरु भएको अर्थ मन्त्रालयले बताएको छ ।

५ वर्ष अगाडि

खाने तेलको मूल्य अस्वाभाविक वृद्धि, प्रतिलिटर ५० रूपैयाँ महँगियो

केही महिना अघिसम्म प्रतिलिटर १ सय ८० देखि १ सय ९० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ।

५ वर्ष अगाडि

तिब्बतबाट निःशुल्क २ लाख डोज खोप ढुवानी गर्दै हिमालय एयरलाइन्स

हिमालय एअरलाइन्स्ले चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गर्ने भएको छ ।

५ वर्ष अगाडि
1 … 26 27 28 29 30 … 94