बजार

उपभोग्य वस्तुको आपूर्ति सहज, मास्क र सेनिटाइजरमा भन्सार छुट !

अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।

७ वर्ष अगाडि

दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा परिसंघको सहभागिता

काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका...

७ वर्ष अगाडि

कालीमाटीमा कुन तरकारीको मूल्य कति ?

कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । गोलभेडा सानो ६० देखि ७० रुपैयाँमा किनबेच भैरहेको छ । आलुरातो...

७ वर्ष अगाडि

कृत्रिम अभाव सृजना गर्दै माक्समा कालोबजारी

बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले...

७ वर्ष अगाडि

आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर ‘नेपालहोम्स डटकम’

काठमाडौं । जग्गा तथा आवास विकास संघको आयोजनामा सुरु हुन लागेको आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर नेपालहोम्स डटकमले गर्ने भएको छ । मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालहोम्स र संघबीच...

७ वर्ष अगाडि

एक वर्षमा २२ करोड ९५ लाखको कपाल निर्यात

कपाल कतिपयले फोहोरको रुपमा फालेपनि कतिपयले भने त्यसबाट आम्दानी गर्दै आएका छन्, त्यो पनि विदेश निर्यात गरेर । नेपालबाट निर्यात भएको कपाल विदेशीले टाउकामा राख्नकै लागि प्रशोधन गरेर बेच्छन् ।

७ वर्ष अगाडि

ई-पासपोर्ट छाप्न टेण्डर आह्वान, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद ‘धराप’मा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोकिएपछि परराष्ट्रले टेण्डर रद्द भएको चार महिनापछि पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी...

७ वर्ष अगाडि

नेपालीको मोबाइल मोहः सात महिना ३३ लाख ३५ हजार सेट भित्रियो

नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि चालू आर्थिक बर्षको सात महिनामा १३ अर्ब बराबरको मोबाइल आयात भएको छ । तथ्याङ्क अनुसार सात महिनाको अवधिमा २९ देशबाट ३३ लाख ३५ हजार ७...

७ वर्ष अगाडि

पामको विकल्प बन्दै भटमासको तेल, सात महिनामा ५ अर्ब ९४ करोडको निर्यात

व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको तेलको निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।

७ वर्ष अगाडि

तरकारीको मूल्य घट्यो, गोलभेंडा र काउलीको मूल्य वर्षकै कम

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सार्वजनिक मूल्य सूची अनुसार मंगलबार नेपाली सानो गोलभेंडाको प्रतिकेजी थोक मूल्य १८ रूपैयाँ छ। जुन, यो वर्षकै कम हो।

७ वर्ष अगाडि
1 … 67 68 69 70 71 … 94