बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले...
काठमाडौं । जग्गा तथा आवास विकास संघको आयोजनामा सुरु हुन लागेको आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर नेपालहोम्स डटकमले गर्ने भएको छ । मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालहोम्स र संघबीच...
कपाल कतिपयले फोहोरको रुपमा फालेपनि कतिपयले भने त्यसबाट आम्दानी गर्दै आएका छन्, त्यो पनि विदेश निर्यात गरेर । नेपालबाट निर्यात भएको कपाल विदेशीले टाउकामा राख्नकै लागि प्रशोधन गरेर बेच्छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोकिएपछि परराष्ट्रले टेण्डर रद्द भएको चार महिनापछि पुनः टेण्डर आह्वान गरेको हो। मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी...
नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि चालू आर्थिक बर्षको सात महिनामा १३ अर्ब बराबरको मोबाइल आयात भएको छ । तथ्याङ्क अनुसार सात महिनाको अवधिमा २९ देशबाट ३३ लाख ३५ हजार ७...
व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको तेलको निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सार्वजनिक मूल्य सूची अनुसार मंगलबार नेपाली सानो गोलभेंडाको प्रतिकेजी थोक मूल्य १८ रूपैयाँ छ। जुन, यो वर्षकै कम हो।
कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा ३३ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको...
रेडियो सुन्न रेडियो सेटमै भर पर्नुपर्ने अवस्था फेरिएको छ । रेडियो स्रोताको रोजाईमा माध्यम रेडियो सेट पर्न छोडेपछि वि.सं.२००७ सालबाट सुरुवात भएको नेपाली रेडियोको यात्रा अब विस्तारै ओराला लाग्दै गएको...
भन्सार विभागको अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.