बिदेश

विश्व आर्थिक मञ्चमा डा. खतिवडाले भने, पर्यटनमा दक्षिण एशियाली मुलुक एक अर्काका परिपुरक

काठमाडौं, १९ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरु बीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकीकरण हुनुपर्नेमा जोड...

७ वर्ष अगाडि

नोटबन्दीले नेपालमा पारेको समस्या समाधान गर्ने भारतीय वित्तमन्त्री सितारमणको आश्वासन

काठमाडौं, १७ असोज । भारतीय वित्त मन्त्री निर्मला सितारमणले भारतीय रुपैयाँको नोटबन्दीले नेपालमा पारेको समस्याको समाधान गर्ने आश्वासन दिएकी छन् । अर्थमन्त्री डा. युवराज खतिवडासँग शुक्रवार भएको भेटमा उनले भारु...

७ वर्ष अगाडि

इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्नः क्युबाली विदेशमन्त्री

काठमाडौं, १६ असोज । अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताएका छन् । ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक...

७ वर्ष अगाडि

भारतीय समकक्षी निर्मला सितारमणसँग भेट्दै अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, १५ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सितारमणसँग भेट्ने भएका छन् । यी दुई अर्थमन्त्रीवीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस...

७ वर्ष अगाडि

नर्वे र संयुक्त राष्ट्र संघले २४ विद्यालयको पुनर्निर्माणमा ९१ करोड सहयोग गर्ने

काठमाडौं, १५ असोज । नर्वे र संयुक्त राष्ट्र संघले २४ विद्यालयको पुनर्निर्माणमा सघाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन दूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस)...

७ वर्ष अगाडि

अमेरिकाका लागि डीभी खुल्यो, कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १५ असोज । संयुक्त राज्य अमेरिकाले सन् २०२० को लागि ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन खुला गरेको छ । डीभी भर्न इच्छुक नेपालीले बुधबार १२ बजेदेखि आगामी नोभेम्बर...

७ वर्ष अगाडि

यूएई दूर्घटनामा गुम्यो ६ नेपालीको ज्यान

दुबई, १३ असोज । यूनाइटेड अरव इमिरेट्स यूएइ)मा भएको सवारी दूर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार दुबईमा भएको बस दुर्घटनामा ६ नेपाली कामदारको ज्यान गएको हो ।...

७ वर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री चढेको जहाज आकस्मिक अवतरण

न्यूयोर्क, ११ असोज । अमेरिकाबाट पाकिस्तानका लागि उडेको जहाज न्यूयोर्कमै आकस्मिक अवतरण गरेको छ । यो जहाजमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान चढेका थिए । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जहाजमा प्राविधिक समस्या...

७ वर्ष अगाडि

एशियाली मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा ज्ञवालीको जोड

काठमाडौं, ११ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एशिया क्षेत्रका मुलुकहरुमा देखिएको आर्थिक वृद्धि र विकासलाई ध्यानमा राखेर यहाँका मुलुकहरुले वृहत सहकार्य गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्र...

७ वर्ष अगाडि

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती, वार्षिक १८ हजारलाई मात्र शरण दिइने

काठमाडौं, १० असोज । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले...

७ वर्ष अगाडि
1 173 174 175 176 177 191