काठमाडौं । ट्वीटरका लगानीकर्ताहरुले एलन मस्क र सामाजिक सञ्जाल प्लेटफर्म विरुद्ध मुद्धा हाल्ने भएका छन् । मुद्दामा उनले क्यालिफोर्नियाको कर्पोरेट कानुनलाई धेरै तरिकाबाट उल्लंघन गरेको उल्लेख गरिएको छ । साथै...
अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेखेको अधिकारीहरूले बताएका छन्।
मलेसियाले आगामी जुन महिनाको शुरुदेखि कुखुराको निर्यातमा कटौति गर्ने बताएको छ । मलेसियामा पछिल्लो समय कुखुराको मासुको अभाव खट्किएको भन्दै निर्यात रोकेको हो ।
काठमाडौं । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस...
पेट्रोलको ३५ प्रतिशत र साधारणतया सार्वजनिक यातायातमा प्रयोग गरिने डिजलको ६५ प्रतिशत इन्धनको मूल्य वृद्धिले अर्थ व्यवस्थामा व्यापक प्रभाव पर्दा मे महिनामा अझ मूल्यवृद्धि हुने सम्भावना छ।
फ्रान्सको राजधानी पेरिसका मेयर एनि हिडल्गोले सन् २०२२ को शुरुवातमा एक चुनौतीपूर्ण तथा इनोभेटिभ योजनाको घोषणा गरिन् ।
श्रीलंकालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । गम्भीर आर्थिक संकटमा परेको श्रीलंकाका बैंकबाट छिटै १६ करोड डलर प्राप्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी गराएका हुन् ।
बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सीहरू र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ ।
आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ नयाँ नेता चुनिएका छन्। उनको नियुक्तिलाई उक्त शहरमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रूपमा हेरिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.