बिदेश

टिकटकमाथि फेरि प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास

समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उल्लेख गर्दै यो जानकारी दिएको हो। सन् २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

३ वर्ष अगाडि

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

३ वर्ष अगाडि

टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति

एजेन्सी । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् । हालसम्म मानवीय...

३ वर्ष अगाडि

डुंगा पल्टिँदा ४३ जनाको मृत्यु, मृत्यु हुनेमा महिला र बालबालिका

दुर्घटनास्थलबाट ८० जनाको हाराहारीमा यात्रुहरूलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

३ वर्ष अगाडि

टर्कीमा फेरि अर्को भूकम्प, ३ जनाको मृत्यु

भूकम्पको सिरिया र टर्कीमा गरी ६०० भन्दा धेरै घाइते भएको छन् ।

३ वर्ष अगाडि

यशू ख्रीष्टको नक्कल गर्न ४० दिनसम्म ब्रत बस्न खोज्दा पास्टरको मृत्यु

दक्षिण अफ्रिकी देश मोन्जाबिकमा फ्रान्सिस्को बारजाह नामका ३९ वर्षीय पास्टरको रक्त अल्पताल र पाचन अंगहरु फेल भएर मृत्यु भएको बीबीसीले जनाएको छ ।

३ वर्ष अगाडि

टर्की भूकम्पको भग्नावशेषबाट ८ दिनपछि बालकको जीवितै उद्धार

एजेन्सी । टर्कीमा विनाशकारी भूकम्प गएको ८ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। प्रभावित काहरामानमारासमा मंगलवार बिहानै एक बालक र एक पुरुषको उद्धार गरिएको...

३ वर्ष अगाडि

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको भेटवार्ता, नयाँ हवाई रुट खोल्ने सम्बन्धमा छलफल

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा छलफल गरेकी छिन् ।

३ वर्ष अगाडि

१९० जना पाकिस्तानी हिन्दूलाई भारत प्रवेशमा रोक

एजेन्सी । पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तका हिन्दूहरूलाई भारत तीर्थयात्रामा जान रोक लगाएका छन् । बाघा बोर्डर पुगेका ११० जनाको आफ्नो उद्देश्य प्रष्टसँग नभनेको भन्दै रोकेका हुन्। हिन्दू परिवार महिला तथा...

३ वर्ष अगाडि

५.५ अर्ब डलर बचाउन ७ हजार कर्मचारी कटौती गर्दै डिज्नी

सन् २०१९ मा सुरु गरिएको डिज्नी प्लसको आम्दानी बढेको भएपनि सब्सक्राइबर घटेका छन् ।

३ वर्ष अगाडि
1 74 75 76 77 78 191