जापानमा बस्ने विदेशीको संख्या पनि १ लाख ७ हजारले घटेर २७ लाखमा आइपुगेको छ। अन्तर्राष्ट्रिय सीमामा गरिएको कडाइको कारण लगातार दोस्रो वर्ष जापानमा विदेशीको संख्या घटेको हो।
चीनले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सहयोग गर्ने र हालका लागि मलको आपूर्ति गरिदिने कुरामा पनि सकारात्मक धारणा राखेको छ ।
विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलोन मस्कले ६।९ अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन् ।
बेलायती संसदले आफ्नो टिकटक एकाउन्ट बन्द गरेको छ । सांसदहरूले डाटा चिनियाँ सरकारमा जाने जोखिमबारे चिन्ता व्यक्त गरेसँगै आफ्नो टिकटक बन्द गरेको हो । संसदले आफ्ना सम्पूर्ण सामग्री डिलिट गर्नुका...
लामो समयदेखि प्लाष्टिकजन्य फोहोरको विसर्जनका लागि ठोस समाधान भेटिएको छैन् । यद्यपि यस विषयमा विश्वभरका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत थिए र धेरै खोजहरू पनि भइरहेका थिए ।
त्यसैले चीन र अमेरिका दुवै देशले यसमा आँखा लगाएका हुन्। दक्षिणी चीन सागरमा नियन्त्रण जमाउनका लागि यो गेटवे मानिन्छ। ताइवानलाई आफूमा मिलाउन सके चीनले पूर्वी क्षेत्रमा सैन्य बल विस्तार गर्न...
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकिपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकिपक्स संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१...
अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दैछ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो ।...
रुस र युक्रेन युद्धले आक्रान्त बनेको विश्वले थप एक नयाँ युद्धको सामना गर्नुपर्ने सम्भावना बढेको छ । विश्वका दुई शक्तिशाली मुलुकका नेताले सुझबुझपूर्ण निर्णय लिन सकेनन् भने चीनले ताइवानमाथि आक्रमण...
अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका...
© 2026 Cloud Patrika. All Rights Reserved.