बिदेश

गुजरातमा पुल भाँचियाे, गाडि नदिमा खसेकाे आशंका

गुजरातको आनन्द जिल्लास्थित महिसागर नदीमाथिको पुल भत्किएको छ। पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

१ वर्ष अगाडि

बेलायतले गर्याे १८० पेशामा वर्क परमिट बन्द

बेलायतमा १८० पेशामा वर्क परमिट बन्द, डिपेन्डेन्ट र ‘लो-स्किल’ भिसामा रोक।

१ वर्ष अगाडि

टेक्सासमा विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

अमेरिकाको टेक्सासमा विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । हाल उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् ।

१ वर्ष अगाडि

मस्कले खोले नयाँ पार्टी, रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने दाबी

अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेकाे सोसल मिडिया प्लेटफर्म एक्समार्फत् जानकारी दिएका छन् ।

१ वर्ष अगाडि

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुग्याे

अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको बाढीमा २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली स्वदेश फर्किदै

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

१ वर्ष अगाडि

अमेरिकी बैंकका प्रमुख पावेललाई ट्रम्पले भने ‘तुरुन्तै पद छाेड्नु’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न...

१ वर्ष अगाडि

‘६० दिने युद्धविराम गर्न इजरायल सहमत’ ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।

१ वर्ष अगाडि

भारतमा औषधी उद्योगमा विष्फोट: मृतकको संख्या ३४ पुग्यो

भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

१ वर्ष अगाडि

अर्बपति वारेन बफेटले ६ अर्ब डलरकाे शेयर दान गर्दै

अर्बपति लगानीकर्ता वारेन बफेटले साेमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् ।

१ वर्ष अगाडि
1 … 15 16 17 18 19 … 193