बिदेश

यूएई दूर्घटनामा गुम्यो ६ नेपालीको ज्यान

दुबई, १३ असोज । यूनाइटेड अरव इमिरेट्स यूएइ)मा भएको सवारी दूर्घटनामा ६ जना नेपालीको ज्यान गएको छ । सोमबार दुबईमा भएको बस दुर्घटनामा ६ नेपाली कामदारको ज्यान गएको हो ।...

७ वर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री चढेको जहाज आकस्मिक अवतरण

न्यूयोर्क, ११ असोज । अमेरिकाबाट पाकिस्तानका लागि उडेको जहाज न्यूयोर्कमै आकस्मिक अवतरण गरेको छ । यो जहाजमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान चढेका थिए । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जहाजमा प्राविधिक समस्या...

७ वर्ष अगाडि

एशियाली मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा ज्ञवालीको जोड

काठमाडौं, ११ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले एशिया क्षेत्रका मुलुकहरुमा देखिएको आर्थिक वृद्धि र विकासलाई ध्यानमा राखेर यहाँका मुलुकहरुले वृहत सहकार्य गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्र...

७ वर्ष अगाडि

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती, वार्षिक १८ हजारलाई मात्र शरण दिइने

काठमाडौं, १० असोज । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले...

७ वर्ष अगाडि

भुपरिवेष्ठित मुलुकको कनेक्टिभिटी र ट्रान्जिटमा सघाउन विकसित मुलुकलाई परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं, ९ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भुपरिवेष्ठित मुलुकको कनेक्टिभिटी र ट्रान्जिटमा सघाउन विकसित मुलुकलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभाको साइडलाइनमा आयोजित भुपरिवेष्ठित विकासशील...

७ वर्ष अगाडि

चीनमा बन्यो साढे १३ खर्बको विमानस्थल, प्रतिवर्ष १० करोड यात्रुलाई व्यवस्थापन गर्न सक्ने

बेइजिङ, ८ असोज । चीनले संसारकै ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ । करीब साढे १३ खर्ब रुपैयाँ (१२ अर्ब अमेरिकी डलर)को लागतमा निर्मित सो विमानस्थल चिनियाँ राष्ट्रपति सि चिनफिङले खुला...

७ वर्ष अगाडि

ललितपुरमा कोरियाली फिल्म फेस्टिभल हुँदै, चर्चित चार फिल्म प्रदर्शन हुने

काठमाडौं, ८ असोज । ललितपुरको पुल्चोकस्थित लबिम मलमा दक्षिण फिल्म फेस्टिभल आयोजना हुँदै छ । आगामी शुक्रबार र सनिबार चल्ने सो फेस्टिभलमा चर्चित चार कोरियाली चलचित्र प्रदर्शन हुने काठमाडौंस्थित दक्षिण...

७ वर्ष अगाडि

इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता आवश्यक छैन्– अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन् । तर उनले भेटघाटको औपचारिक कार्यक्रम...

७ वर्ष अगाडि

मेसी बने फिफा वर्ष खेलाडी

अर्जेन्टाइन कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी बनेका छन् । उनले क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्ड्सका भर्जिल भान डाइकलाई पछि पारेका हुन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति उत्कृष्ट वर्ष...

७ वर्ष अगाडि

बेइजिङ बागबानी प्रदर्शनीमा नेपाल दिवस मनाइयो, प्रदर्शनी अझै एक वर्ष चल्ने

काठमाडौं, ६ असोज । बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा आइतबार नेपाल राष्ट्रिय दिवस मनाइएको छ । नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको...

७ वर्ष अगाडि
1 … 175 176 177 178 179 … 193