नयाँ दिल्ली, २२ साउन । चर्चित भारतीय राजनीतिज्ञ तथा महिला नेतृ सुषमा स्वराजको हृदयघातका कारण निधन भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनी विदेशी मन्त्री भएकी थिइन् ।...
जम्मू-कश्मीरको सुन्दरतालाई लिएर संसारभरका पर्यटक लोभिन्छन् । यसको चर्चा पर्यटन बजारमा खास मानिन्छ । यहाँको राजनीतिक खिचातानी र आंतकवादको श्रृंखलाले यो स्थान जति आतातायी छ, त्यति नै सुन्दर भू-वनावट र...
काठमाडौं, १९ साउन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ ।...
टेक्सस, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा एक युवाले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार बिहान ११ बजे टेक्ससको एल पासो क्षेत्रमा रहको सीएलओ वालमार्टमो...
काठमाडौं, १७ साउन । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् । उनले जापान सरकारको कदम...
काठमाडौं १७, साउन । गत आर्थिक वर्षको ११ महिनासम्म ११ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नेपाल आएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब साढे २५...
काठमाडौं, १७ साउन । अब भारतीय अर्थतन्त्र विश्वकै ठूलो ५ अर्थतन्त्र भित्र परेन । विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा भारतलाई फ्रान्स र ब्रिटेनले पनि उछिनेका छन् ।...
काठमाडौं, १५ साउन । भारतको एक खाना डेलिभरी गर्ने एप कम्पनी जोमाटो इन्डियाले बुधबार एक ग्राहकको गुनासो सम्बोधन गर्न अस्विकार गरेको सार्वजनिक भएपछि इन्टरनेटमा लाखौंको मन जितेको छ । एक...
काठमाडाैं, १४ साउन । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना...
इस्लामावाद, १४ साउन । पाकिस्तानमा मंगलबार बिहानै एक सैन्य जहाज बस्तीमा खस्दा दर्जनौं मानिसको हताहती भएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । पाकिस्तानको राजधानी इस्लामाबाद नजिकै रावलपिंडिमा यो दूर्घटना भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.