इज्राइल र हमासबीच युद्धविरामको १२ दिनमा गँजाबाट १५ बन्धक रिहा भएका छन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको हो । यससँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको...
अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा हालसम्म ५० जनाको शव फेला परेको छ। पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाकाे शव फेला परेको हाे ।
अमेरिकामा भएको जहाज दुर्घटनामा अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
एक यात्रु विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किएका छन्। स्थानीय समयअनुसार बिहीबार राति ९ बजे ६० यात्रु सवार अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको हाे।
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ
अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया अनुसार आप्रवासीहरुको संख्या सार्वजनिक गरेकाे छ।
करोडौं मानिस सहभागी हुने भारतको उत्तरप्रदेशस्थित बहुचर्चित प्रयागराज कुम्भ मेलामा भागदौड मच्चिएको छ । सो क्रममा कैयौं व्यक्ति हताहत भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ ।
युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको हो ।
अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ। केनेडी र...
© 2026 Cloud Patrika. All Rights Reserved.