काठमाडौं । सन् १९६० को दशकमा टार्जनको भूमिका निभाएका अमेरिकी अभिनेता रोन एलीको ८६ वर्षको उमेरमा निधन भएको छ । अभिनेताकी छोरी कर्स्टन कासेल एलीले इन्स्टाग्रामपोस्टमा लेखेकी छन्, संसारले अहिलेसम्म...
यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ ।
आधारभूत मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाइउनका साथै नकारात्मक टिप्पणी गरिएको छ ।
भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा भएको सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए ।
नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । नेपालले कुनै पनि देशविरुद्ध शतप्रतिशत जित निकाल्दै सिरिज जितेको यो पहिलो पटक हो ।
शनिबार अबेर राति भएको बम विष्फोटपछि दर्जनौं अन्य घाइते भएका छन् भने कैयौँ अझै भग्नावशेषमा फसेको अधिकारीहरुले बताएका छन् ।
मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्याउने घोषणा गरेको हो । प्रधानमन्त्री दातुक...
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा पाएको...
काठमाडौं। बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरिएको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको...
अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.