अधिकतम २१६ किलोमिटर प्रतिघण्टाको गतिको हावा चल्ने अनुमान गरिएको छ ।
बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको छ । चालक र सहचालकको शव भने...
उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको जनाएको छ ।
खोजी कार्य अवधिभरी स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न भनिएको छ।
उनी घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि आउन लागेकी हुन्।
बोत्सवानामा २ हजार ४ सय ९२ क्यारेटको हिरा फेला परेको छ ।
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ...
सुनको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ ।
गणतन्त्र इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालयले शनिबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम गरेको छ ।
रोजगारी र अध्ययनका अवसरको खोजीमा क्यानडा पुग्नेहरुको संख्यामा तिब्र वृद्धि भएसँगै त्यहाँ डेरासमेत पाउन मुश्किल हुन थालेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.