बिदेश

जापानमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, उद्धार र राहत जारी

काठमाडौं । जापानको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । हिजो गएको ७.६ म्याग्निच्युडको भूकम्पबाट ४८ जनाको मृत्यु भएको इशिकावा प्रकोप नियन्त्रण कार्यालयले पुष्टि गरेको हो । भूकम्पबाट...

३ वर्ष अगाडि

उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

३ वर्ष अगाडि

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

उक्त भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।

३ वर्ष अगाडि

डेनमार्ककी महारानीद्वारा गद्दी त्याग, ५२ वर्षदेखिको शासन अन्त्य

सन् १९७२ मा आफ्ना बुवा फ्रेडरिक सीको निधनपछि उनले गद्दी आरोहण गरेकी थिइन् । ८३ वर्षीया महारानी हाल संसारमा शासन गरिरहेकी एकमात्र रानी र युरोपमा सबैभन्दा लामो समयसम्म शासन गर्नेमा...

३ वर्ष अगाडि

न्युयोर्क टाइम्सले हाल्यो ओपन एआई र माइक्रोसफ्टविरूद्ध मुद्दा

अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले च्याटजीपीटीका मालिक ओपनएआईविरुद्ध आफ्नो प्रतिलिपि अधिकार उल्लङ्घन गरेको भन्दै मुद्दा दायर गरेको छ ।

३ वर्ष अगाडि

‘ब्ल्याक सी’ मा युक्रेनी आक्रमण, रसियन युद्धपोत ध्वस्त

एजेन्सी । युक्रेनले गरेको आक्रमणमा आफ्नो एउटा युद्धपोत ‘ब्ल्याक सी’मा क्षतिग्रस्त भएको रुसले पुष्टि गरेको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा सोमबार राति हमला भएको थियो । रुसी...

३ वर्ष अगाडि

चीनमा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ। भूकम्पबाट निजी तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्पपछि पानी...

३ वर्ष अगाडि

रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलाली टीकापुरका एक युवाको मृत्यु भएको छ । तीन महिनअघिरुसी सेनामा भर्ती भएका टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धमा मृत्यु भएको हो...

३ वर्ष अगाडि

फोन ह्याकिङ मुद्दामा राजकुमार ह्यारीको पक्षमा फैसला, १.४ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

बेलायतको एक उच्च अदालतले फोन ह्याकिङमा बेलायती पत्रिका प्रकाशक मिरर ग्रुप न्युजपेपर्सको संलग्नताका विषयमा राजकुमारी ह्यारीको पक्षमा फैसला दिएको छ।

३ वर्ष अगाडि

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

किएभ । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलरको तेस्रो किस्ता प्राप्त गरेको छ । ‘विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट...

३ वर्ष अगाडि
1 66 67 68 69 70 192