बिदेश

अमेरिकाद्वारा यी १९ देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक

अमेरिकाले १९ वटा देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ।

८ महिना अगाडि

एनआरएनएको दुई समूहबीच एकता घोषणा

गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कमिटीबीच एकता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा आइतबार अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएको हो।

८ महिना अगाडि

श्रीलंकामा बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु

श्रीलंकामा ‘दितवा’ नामको तूफानपछि भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । साथै १७६ जना बेपत्ता छन् ।

८ महिना अगाडि

भोलोदिमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रिय यरमाकले दिए राजीनामा

यरमाकको कियभस्थित सरकारी निवासमा शुक्रबार बिहान भ्रष्टाचारविरोधी निकायले छापा मारेपछि उनले राजीनामा दिएका हुन् ।

८ महिना अगाडि

बाढी र पहिरोमा परी श्रीलंकामा कम्तीमा ५६ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ । विपतमा २१ जना बेपत्ता छन्।

८ महिना अगाडि

हङकङमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्याे

काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात रहेकाे त्यहाँका सुरक्षाकर्मीहरुले बताएका छन्।

८ महिना अगाडि

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।

९ महिना अगाडि

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष...

९ महिना अगाडि

एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित

नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन्...

९ महिना अगाडि

यस वर्ष पनि नेपालले पायो ‘बीबी माइनस रेटिङ’, लगानीको वातावरण नबिग्रेको सन्देश

नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।

९ महिना अगाडि
1 5 6 7 8 9 192