बजेट

दिवा खाजा कार्यक्रम सबै जिल्लामा

उँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।

६ वर्ष अगाडि

कोरोना राहत: व्यवसायीदेखि श्रमिकसम्मका लागि राहत प्याकेजको घोषणा

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ।

६ वर्ष अगाडि

अर्को वर्ष देखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याइने

सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

६ वर्ष अगाडि

वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले ५ जनालाई सहुलियत ऋण दिनु पर्ने

अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।

६ वर्ष अगाडि

३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्न ५० करोड विनियोजन, के हो भूमि बैंक ?

कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।

६ वर्ष अगाडि

अन्ततः आउने भयो भुमी बैंक, आगामी वर्ष स्थापना र सञ्चालनमा आउने

सरकारले आगामी आर्थिक वर्षमा भुमी बैंकको स्थापना र सञ्चालन गर्ने भएको छ ।

६ वर्ष अगाडि

उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट

काठमाडौं, १५ जेठ । उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याईएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्...

६ वर्ष अगाडि

रसायनिक मलका लागि ११ अर्ब अनुदान, ६५० कृषि पकेट क्षेत्र

काठमाडौं, १५ जेठ । कृषि र पशुपालनमा थप ६५० पकेट क्षेत्र विकास गरिने भएको छ । त्यसका लागि रु. ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ । संसदमा आगामी...

६ वर्ष अगाडि

कोरोना वीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने

संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले कोरोना विमामा ५० प्रतिशत प्रमियम सरकारले बताएका हुन् ।

६ वर्ष अगाडि

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रु. ११ अर्ब ६० करोड

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि रु. ११ अर्ब ६० करोड दिइने भएको छ । यसमार्फत २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले...

६ वर्ष अगाडि
1 … 43 44 45 46