रोजगारी

एकैपटक ९ सय कर्मचारी कम्पनीबाट बर्खास्त, विवादमा सिइओ

क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।

५ वर्ष अगाडि

यूएईमा साप्ताहिक बिदा लम्बियो, शुक्रवार आधादिन काम गरे पुग्ने

सन् २०२२ जनवरी २ देखि लागू हुने गरि बिदा हेरफेर गरेको हो । नयाँ नियम अनुसार साप्ताहिक बिदा शनिबार र आइतबार गर्ने भएको छ ।

५ वर्ष अगाडि

दूरसञ्‍चार प्राधिकरणमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

दरखास्त लागि प्राधिकरणको वेबसाइटमा गई ‘करियर’ मा क्लिक गरी खुला प्रतिस्पर्धाका लागि ‘एप्लिकेशन ओपन’ र आन्तरिक प्रतिस्पर्धाको लागि एप्लिकेशन इन्टरनलमा क्लिक गरी फारम भर्न सकिने छ ।

५ वर्ष अगाडि

नेपाल-कतार श्रम सम्झौता पुनरावलोकन हुने, घरेलु श्रमिकको प्रतिबन्ध हटाउन माग

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।

५ वर्ष अगाडि

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

५ वर्ष अगाडि

विदेशिन एक महिनामा २३ हजार दक्ष श्रमिकले लिए श्रम स्वीकृति, १२ जना उच्चदक्ष

नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।

५ वर्ष अगाडि

यूएईमा नयाँ श्रम कानून: निजी क्षेत्रमा काम गर्नेको ‘ब्रेक’ समय ‘वर्किङ आवर’ मा नसमेटिने

नयाँ कानूनको धारा १७ र १८ ले काम गर्ने घण्टा कसरी गणना गरिन्छ र कामदारले विश्राम गर्न अघि काम गर्न सक्ने अधिकतम समय कति हुन्छ भनेर तोकिएको छ ।

५ वर्ष अगाडि

रोजगारीका लागि चार महिनामा १ लाख ५६ हजार विदेशिए, रोजाइमा कतार

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आर्थिक वर्ष भरीमा जम्मा...

५ वर्ष अगाडि

नेपाल टेलिकमले माग्यो कर्मचारी, एसईई पास गरेकालाई अवसर

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि
1 28 29 30 31 32 62