कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले १ सय ६७ जना वन रक्षक पदमा दरखास्त खुलाएको छ ।
रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।
काठमाडौं महानगरपालिकाले सेवाग्राही सहजकर्ता माग गरेको छ ।
काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।
नेपाल खानेपानी संस्थानले विभिन्न पदमा रोजगारी खुलाएको छ। महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरिएको हो ।
त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
सरकारले मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।
चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेप्सेले शुक्रवार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.