रोजगारी

लोक सेवा आयोगले खुलायो २८४ अधिकृतका लागि विज्ञापन

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २ सय ८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलमा अधिकृतको मागसहित विज्ञापन...

५ वर्ष अगाडि

माध्यमिक तहको शिक्षकको पदमा विज्ञापन आह्वान

शिक्षक सेवा आयोगले माध्यमिक तहको १५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

५ वर्ष अगाडि

आयल निगमको विभिन्न पदको नतिजा सार्वजनिक, अन्तवार्ता पुस ७ गतेदेखि हुने

निगमका अनुसार, लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी पुस ७ गतेबाट सञ्चालन हुनेछ।

५ वर्ष अगाडि

विद्युत् प्राधिकरण सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले सुपरभाइजर पदको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। ०७६ असार १३ गते प्रकाशित विज्ञापनको झण्डै साढे दुई वर्षपछि प्राधिकरणले लिखित नतिजा प्रकाशन...

५ वर्ष अगाडि

एकैपटक ९ सय कर्मचारी कम्पनीबाट बर्खास्त, विवादमा सिइओ

क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।

५ वर्ष अगाडि

यूएईमा साप्ताहिक बिदा लम्बियो, शुक्रवार आधादिन काम गरे पुग्ने

सन् २०२२ जनवरी २ देखि लागू हुने गरि बिदा हेरफेर गरेको हो । नयाँ नियम अनुसार साप्ताहिक बिदा शनिबार र आइतबार गर्ने भएको छ ।

५ वर्ष अगाडि

दूरसञ्‍चार प्राधिकरणमा जागिर खुल्यो, यसरी दिनुहोस् आवेदन

दरखास्त लागि प्राधिकरणको वेबसाइटमा गई ‘करियर’ मा क्लिक गरी खुला प्रतिस्पर्धाका लागि ‘एप्लिकेशन ओपन’ र आन्तरिक प्रतिस्पर्धाको लागि एप्लिकेशन इन्टरनलमा क्लिक गरी फारम भर्न सकिने छ ।

५ वर्ष अगाडि

नेपाल-कतार श्रम सम्झौता पुनरावलोकन हुने, घरेलु श्रमिकको प्रतिबन्ध हटाउन माग

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ।

५ वर्ष अगाडि

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

५ वर्ष अगाडि

नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम शुरु, उद्यमी सिर्जनाको लक्ष्य

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

५ वर्ष अगाडि
1 … 30 31 32 33 34 … 64