रोजगारी

विदेशबाट उद्दारका नाममा राज्यको ज्यादती, व्यवसायिक उडान रोकेर ‘आफ्नालाई विजनेश’

एक पर्यटन व्यवसायि यसलाई 'लुट उडान'को संज्ञा दिन्छन् । उद्दार भनेको त केही सिमित मान्छेलाई आपतकालिन अवस्थाबाट तत्काल उद्दार गरी ल्याउनु हो । टिकट काट्न सक्ने क्षमताका लाखौं मानिसलाई ल्याउन...

६ वर्ष अगाडि

अलपत्र श्रमिकलाई स्वदेश फर्काउँदा शतप्रतिशत खर्च सरकारले व्यहोर्ने

वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ।

६ वर्ष अगाडि

कोरियामा नेपाली श्रमिकको तलब बढ्यो

सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो...

६ वर्ष अगाडि

यूएईमा भिसा नवीकरण खुला

कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले जुलाई १२ देखि लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण खुला गरेको हो ।

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै १८ सय जनाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

६ वर्ष अगाडि

गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा खर्च हुने

खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ...

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै ४७ जनाले लिए श्रम स्वीकृति

रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको...

६ वर्ष अगाडि

कोरोना महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः शुरु

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

६ वर्ष अगाडि

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

६ वर्ष अगाडि

अष्ट्रेलियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि…

काठमाडौं । अष्ट्रेलियाका मिडियामा नेपाली युवतीले चक्कु देखाएर लुटेरा लखेटेपछि चर्चामा छाएकी छिन्। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्कीले साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर क्यास काउन्टर लुट्न...

६ वर्ष अगाडि
1 43 44 45 46 47 62