अर्थतन्त्र

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक

बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।

४ वर्ष अगाडि

बजेटले माग सम्बोधन गरेकोमा सिमेन्ट उद्योगी उत्साहित, औद्योगीकीकरणमा योगदान पुग्ने

काठमाडौं, २ असार । नेपाल सिमेन्ट उत्पादक संघले बजेटमा उद्योगीहरुको मागलाई समेटेको भन्दै बजेटको स्वागत गरेका छन् । सरकारले ल्याएको आ.व. २०७९\०८० को बजेटले स्वदेशमा स्थापित सिमेन्ट\ क्लिङ्कर उत्पादन गर्ने...

४ वर्ष अगाडि

बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

विहीवार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि, विश्वभर असर पर्ने

बहुराष्ट्रिय कम्पनीहरूले मुद्रास्फीति र डलरको मूल्य वृद्धिले उनीहरूको नाफामा असर गरिरहेको चेतावनी दिएका कारण अमेरिकाका सयौँ ठूला कम्पनीहरूको वित्तीय अवस्था ओरालो लागेको बताइएको छ।

४ वर्ष अगाडि

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोडको बजेट,पूर्वाधारलाई मुख्य प्राथमिकता (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । बुधबार अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभा उक्त रकम बराबरको बजेट पेस गरेका हुन्...

४ वर्ष अगाडि

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड, बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता (पूर्णपाठ)

मधेस प्रदेश सरकारले बिरामीलाई १ लाख अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिँदै कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवं...

४ वर्ष अगाडि

बागमती प्रदेश: कृषिलाई साढे ४ अर्ब बजेट, बीउमा आत्मनिर्भर बनाउने घोषणा

बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ ।

४ वर्ष अगाडि

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त, मर्मत सम्भारमा ढिलाइ ’

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

४ वर्ष अगाडि

निर्वाचन लक्षित लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउँदै सात वटै प्रदेश

सात वटै प्रदेशले आज (१ असार)मा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन् । करीव ३ खर्ब हाराहारी पुग्ने सात वटै प्रदेशको बजेट वितरणमुखी कार्यक्रममा लक्षित हुनेछ ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? काठमाडौं–तराई/मधेश द्रुतमार्गमा रोजगारीको अवसर (सूचनासहित)

नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।

४ वर्ष अगाडि
1 375 376 377 378 379 781