अर्थतन्त्र

दक्षिण एशियाली क्षेत्रका ४० करोड बालबालिका पढाइबाट वञ्चित

महामारीको समयमा अन्य क्षेत्रको तुलनामा दक्षिणएशियाका विद्यालयहरू सबैभन्दा लामो समयसम्म बन्द भएका थिए।  इन्टरनेटमा जोडिन नसकेका र डिजिटल उपकरण खरीद गर्नका लागि आर्थिक समस्या भएको क्षेत्रका ४० करोडभन्दा बढी बालबालिका...

५ वर्ष अगाडि

घरबाटै यसरी बुझाउनुहोस् काठमाडौं महानगरपालिकाको कर

पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्नको लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्नेछ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५४ र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

दक्षिण कोरिया जाने नेपालीलाई डलर सटहीमा थप सुविधा

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गरि दक्षिण कोरिया जाने कामदारको लागि डलर सटहीमा थप सुविधा दिएको छ ।

५ वर्ष अगाडि

राष्ट्रको अवस्था कस्तो छ, आत्मनिर्भर अर्थतन्त्र कसरी बनाउने ?

अहिले खरिद ऐन पनि संशोधन हुने प्रक्रियामा छ । नियमावली, ऐन संशोधन गर्ने तयारी भइरहेको छ । यससँगै प्राविधिक जनशक्तिको अभाव पनि समस्याका रूपमा रहेको पाएका छौँ । सो जनशक्तिलाई...

५ वर्ष अगाडि

महिला उद्यमीलाई ७६ अर्ब २८ करोड ऋण प्रवाह

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७३ हजार ७८ जना महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर १२० रुपैयाँ ४३ पैसा

नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४३ र बिक्रीदर १२१ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘उद्योगलाई व्यवस्थित बनाउन नियमावलीमा नभई कानूनमै संशोधन आवश्यक’- मन्त्री झाँक्री

निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरण सम्म समस्या रहेकाले कानून संशोधन अपरिहार्य भएको उनले बताए।सरोकारवाला पक्षहरूको सुझाव सहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा रहेको जानकारी मन्त्री झाँक्रीले दिइन।...

५ वर्ष अगाडि

विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुसार परिवर्तन गर्न ढकालको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको द्रुत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति–नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

५ वर्ष अगाडि

महँगो विवाह ऋणको बोझ, कम खर्च गर्दा विछोडको पिर !

विवाहलाई सम्झनलायक बनाउनको लागि मानिसहरु धेरै खर्च गर्नेदेखि अन्य धेरै प्रकारका कामहरु पनि गर्ने गर्छन् । लुगा र गहनाको लागि मात्रै मानिसहरु लाखौं रकम खर्च गर्ने गर्छन् ।

५ वर्ष अगाडि
1 442 443 444 445 446 779