अर्थतन्त्र

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीको माग गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै आयोगले करारमा नियुक्तिका लागि २५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, प्रतिकेजी दुईदेखि १० रूपैयाँसम्म छुट

सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा...

५ वर्ष अगाडि

शुक्रबारदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने (सूचनासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा शुक्रवारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।

५ वर्ष अगाडि

दुई महिनामै थपिए साढे ४९ अर्बको उद्योग, उत्पादनमूलक क्षेत्रमा आकर्षण

सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा...

५ वर्ष अगाडि

अर्थमन्त्रीको सुझाव-‘सञ्चय कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस्’

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा...

५ वर्ष अगाडि

४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २९ र बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए । मन्त्रालयले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ ।

५ वर्ष अगाडि

विश्व बैंकसँग ५ अर्ब ८७ करोड ऋण सम्झौता, विद्यालय सुधार र स्वास्थ्य क्षेत्रमा खर्च गरिने

बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच अर्थसचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्‍व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

५ वर्ष अगाडि

कर्णाली प्रदेशका ११ हजार ६ सय जना वैदेशिक रोजगारीमा, सबैभन्दा कम हुम्लाबाट

सरकार, श्रम तथा रोजगार मन्त्रालय अन्तरर्गत वैदेशिक रोजगार विभागद्धारा प्रकाशित प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन्...

५ वर्ष अगाडि
1 464 465 466 467 468 779