स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको हो ।
निजामती कर्मचारी दिवसको वसरमा सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।
काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो।
अघिल्लो वर्षको सोही समयलाई हेर्दा उद्योग क्षेत्रको लगानीको वृद्धि भएको छ । विभागको तथ्यांक अनुसार अघिल्लो वर्ष यही समयमा ५९ वटा उद्योगमा ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको मात्रै लगानी...
अर्थमन्त्री शर्माले शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई निर्देशन दिएका हुन् ।
भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो...
काठमाडौं, २० भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको...
पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.