नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ ।
नेपालमा जन्म भै विदेशी राहदानी प्राप्त गरेका नावालक यसै अवधि भित्र विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धि कार्य पनि गरिने भएको अध्यागमन विभागले जनाएको छ।
कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।
नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत बन्ने विद्युत प्रशारण आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।
कोभिडको दोस्रो लहरले अर्थतन्त्र धेरै प्रभावित भएकाले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा कठिनाइ हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा उक्त व्यवस्था गरेको हो । उक्त पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ। कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको गोलभेडा बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ५० देखि ६० रुपैयाँ सम्ममा कारोबार भैरहेको छ । यो मंगलबारको मूल्य सूचीमा आधारित...
© 2026 Cloud Patrika. All Rights Reserved.