सरकारले विद्यालय तथा विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका र सञ्चालनको योजना बनाएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन लगायतका व्यवसायमा सरकारद्धारा गत वर्ष घोषणा भएका बैंकिग लगायत सबै सहुलियत कम्तीमा दुई वर्ष थप्नुपर्ने उनले बताए
विभिन्न चार योजनाअन्तर्गत तीन हजार २९० योगदानकर्तालाई ६ करोड ९७ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको...
७ लाख ५३ हजार ५३ घर बन्दै गरेको छ । ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्घाटन गरेका हुन्।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।
कम्पनीका अनुसार नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो। बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको...
योजना घोषणाको सुरुवाती अवस्थामा रोजगारदाता र श्रमिकको सहभागिता केही उत्साहजनक देखिए पनि पछिल्लो समयमा भने रोजगारदाता र योगदानकर्ताको सूचीकरण अपेक्षित हुन सकेको छैन ।
© 2026 Cloud Patrika. All Rights Reserved.