अर्थतन्त्र

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

लोक सेवा आयोगद्धारा ठूलो संख्यमा आवेदन माग

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।

५ वर्ष अगाडि

किसानको रोजाइमा परेन कालीमाटीको छुट्टै स्टल, समिति भन्छ-प्रचारप्रसार कम भयो

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने सूचना अधिकारी श्रेष्ठको अपेक्षा छ ।

५ वर्ष अगाडि

दोस्रो किस्ताको कर तिर्न सरकारको ताकेता, चैत मसान्त भित्रै नतिरे जरिवाना

अर्थ मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम दाखिला गर्न आग्रह गरेको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक १ अर्ब ९ करोड नोक्सान

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २० रुपैयाँ, डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ कायम भएको छ । निगमले एल.पी. ग्याँस तथा हवाई ईन्धन बिक्रि मूल्य हाललाई यथावत नै...

५ वर्ष अगाडि

प्रधानमन्त्रीले खान सुझाएपछि बढ्यो बेसारको खपत, ८ महिनामै ३६ करोडको आयात

नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ । नेपालका केही उच्च हिमाली बाहेक प्रायः जिल्लाका धेरै–थोरै स्थानमा बेसार खेती हुने सरकारी...

५ वर्ष अगाडि

रोजगारी सिर्जनाको लागि तीन प्रतिशत ब्याजदरमा १० लाखसम्म ऋण

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले एक सूचना जारी गर्दै सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण लगानी गर्ने लागेको जनाएको हो ।

५ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा दिउँसो ६ घण्टासम्म बत्ती जाने

मर्मतको काम गर्नुपर्ने भएकाले काठमाडौंको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।

५ वर्ष अगाडि

बालुवाटारबाट प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गर्दै

सांसदहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रममा ठूलो दरमा बजेट माग गरेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

५ वर्ष अगाडि
1 516 517 518 519 520 779