अर्थतन्त्र

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ९४ पैसा

काठमाडौं, २७ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा...

६ वर्ष अगाडि

काठमाडौंका यी ठाँउमा मंगलबार बिहानभर बत्ती जाने

भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।

६ वर्ष अगाडि

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट विल्सनलाई

दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो...

६ वर्ष अगाडि

कुलेश्वरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण, रु. १ करोड २० लाखको लगानी

काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।

६ वर्ष अगाडि

पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

६ वर्ष अगाडि

किन उल्टिँदैछ खतिवडाको बहिर्गमनसँगै धमाधम उनले गरेका निर्णय ?

केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो...

६ वर्ष अगाडि

सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य एउटै, उपभोक्ताले पाउने झन्झट कायमै

निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो...

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबार लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

कोरोना महामारीकैबीच विदेशिन ११ हजारले लिए श्रम स्वीकृति

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

६ वर्ष अगाडि

पेन्सनका लागि ६/६ महिनामा बैंकमा उपस्थित हुनु नपर्ने, मंसिरसम्म स्वतह खाता सक्रिय रहने

पेन्सन प्राप्त गर्न सम्बन्धीत व्यक्ति स्वयम ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने अनिवार्य व्यवस्था हटेको छ ।

६ वर्ष अगाडि
1 574 575 576 577 578 777