काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दशै, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ । जसअन्तर्गत सिम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ...
नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।
काठमाडौं, २२ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा...
भारतीय आर्थिक वर्ष सन् २०१९/२० मा भारतले कुल ४ खर्ब ५४ अर्ब २६ करोड रुपैयाँ भारुबराबरको चामल निर्यात गरेकोमा त्यसको करिब ४ प्रतिशत नेपालमा निर्यात भएको छ ।
सो पुलको शिलान्यास २०७६ माघ ९ गते गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि...
राष्ट्रिय सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ।
तर रोजगारदाताले पैसा पठाइदिँदा श्रमिकसँग अनुमति लिएको पत्र एक्स्चेन्जमा देखाउनु पर्नेछ । श्रमिकले अनुमति दिएको आधिकारिक प्रमाणपत्र साथमा ल्याएमा मात्र रोजगारदाताले पैसा पठाइदिन पाउनेछन् । नत्र पाइने छैन ।
सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
यसपटकको दशैंमा नयाँ नोट चाहिएमा आफ्नो खाता रहेको बैंकबाट साट्न पाइने छ । यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो...
हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेका र यात्रुको त्यति चाप कमै भएकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.