कोरोना भाइरसको संक्रमणका कारण अर्थव्यवस्थामा संकट आएको बेला अर्थमन्त्रीले भने उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका बेला सरकारले भने...
संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट घोषणा गरेका छन् ।
काठमाडौं, १५ जेठ । सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन...
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साउनदेखि लागूहुने गरि सबै भत्ता खारेज गरिएको बताए ।
काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानीको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षदेखि विद्युतीय राहदानी...
काठमाडौं, १५ जेठ । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक...
चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको हो। चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो ।
सरकारले आगामी आर्थिक वर्षमा प्रत्यक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र सडक रणनीतिक कार्यक्रम कार्यन्वयनमा ल्याउने भएको छ ।
आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.