अर्थतन्त्र

भारु २ सय र ५ सयका नोट चलाउने तयारी

काठमाडौं १, चैत । केन्द्रिय बैंकले २ सय र ५ सय दरका भारतिय नोट चलाउने तयारी गरेको छ । यसकालागि रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) बाट अनुमति पनि पाइसकेको छ ।...

७ वर्ष अगाडि

बिमा कम्पनीले पूर्वाधारमा लगानी गर्न पाउने

काठमाडौं, १ चैत । लामो समयको प्रयासपछि बिमा कम्पनीले पनि पुर्वाधार आयोजनामा लगानी गर्न पाउने भएका छन् । ‘बिमकको लगानी निर्देशिका २०७५’ मा बिमा समितिले बिमा कम्पनीहरुलाई कृषि, पर्यटन, जलविद्युत,...

७ वर्ष अगाडि

महिला सहकारीकर्मीले खोजे नेतृत्वमा ३३ प्रतिशत हिस्सा 

काठमाडौं, २७ फागुन । सहकारी क्षेत्रको नेतृत्वमा महिलाको ३३ प्रतिशतको सुनिश्चित गराउनका लागि सहकारीकर्मी महिलाहरुले सबै संघसंस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन् । सहकारीको पदाधिकारीमा कम्तिमा १ जना...

७ वर्ष अगाडि

सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन

काठमाडौं, २७ फागुन । भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती अध्ययनका लागि १ करोड २० लाख रुपैयाँ र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका...

७ वर्ष अगाडि

अमेजनका प्रमुख बेजोश विश्वकै धनी, विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

काठमाडौं, २२ फागुन । यस अमेरिकी अनलाइन सपिङ कम्पनी एमजनका संस्थापक जेफ बेजोश विश्वको सर्वाधिक धनी बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्छ । सन् २०१९...

७ वर्ष अगाडि

अर्थमन्त्रीको कृषकलाई आह्वान : संगठिन खेतिमा आउनुहोस

क्लाउडपत्रिका काठमाडौं, १७ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसानहरुलाई संगठीत रुपमा सामूहिक खेतीमा आउन आह्वान गरेका छन् । कृषि पेशामा संलग्न जनसंख्या घटाउने र उत्पादन बढाउने सरकारको रणनीति रहेको बताउँदै...

७ वर्ष अगाडि

विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम सुरक्षण गरिने

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट...

७ वर्ष अगाडि

कृषिमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब २ खर्ब, ११ हजार युवाले पाए सहुलियत दरको कृषि ऋण

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । गत पुससम्म कृषि क्षेत्रमा करिब २ खर्ब ऋण लगानी भएको छ । यो बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको ऋण हो । गत...

७ वर्ष अगाडि

रोजगार संयोजक नै फेल, २३९६८ उमेदवारमध्ये मध्ये ५२१ मात्र उत्तीर्ण

क्लाउडपत्रिका काठमाडौं, १४ फागुन । सरकारले ७५३ स्थानीय तहमा नियुक्तीका लागि मागेको रोजगार संयोजकत्व पदमा चाहिएजति उमेदवार पास हुन सकेनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत ४ माघमा...

७ वर्ष अगाडि

फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा

क्लाउडपत्रिका काठमाडौं, १४ फागुन यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१...

७ वर्ष अगाडि
1 769 770 771 772 773 776