अर्थतन्त्र

नारायणगढ–बुटवल अन्तर्गत दाउन्ने बिस्तार यातायात बन्द गरेरै तीव्र पारिने

दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका...

२ वर्ष अगाडि

‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायाे’: कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको कुलमान घिसिङले सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनाएकाे बताएका छन्।

२ वर्ष अगाडि

चैत-वैशाखमा काठमाडौंमा कहाँबाट आउँछ विशालु प्रदुषण–कसरी जोगिने ?

काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरमा पर्न थालेको हप्तौं बितिसकेको छ । काठमाडौंबासी निस्साएिका छन् ।

२ वर्ष अगाडि

सरकारले भन्यो ‘शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय आउछ’

सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नेगरी काम अघि बढाउने बताएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलीसँग नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन्।

२ वर्ष अगाडि

चालू आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकले गरेको छ ।

२ वर्ष अगाडि

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलायो

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

२ वर्ष अगाडि

ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ?

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस...

२ वर्ष अगाडि

ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ ।

२ वर्ष अगाडि

रिडी–तम्घास सडक एक महिना पूर्ण रुपमा बन्द

काठमाडौं । मदन भण्डारी राजमार्गको रिडी तम्घास सडक खण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडक खण्डको ठुलढुङगा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने,ग्रेड मिलाउने...

२ वर्ष अगाडि
1 … 146 147 148 149 150 … 824