सरकारले झन्डै साढे १८ अर्ब रूपैयाँ वैदेशिक सहायत स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक र विश्वव्यापी साझेदारीबाट प्रदान हुने अनुदान तथा सहुलियतपूर्ण ऋण लिने...
अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१...
सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातको नाममा रकम बाहिरिने गरेपनि यो पटक भने पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात...
नेपाल विद्युत् प्राधिकरण, तामाकोशी कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय सम्झौता भएको हो । ९९ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कोषले १३ अर्ब...
सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भनेका छन्, हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै...
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०२३।२४ को नीति तथा कार्यक्रम परिणाममुखी हुने पनि उसको विश्वास छ । सनिबार जारी एक विज्ञप्तिमार्फत नीति तथा कार्यक्रममा समावेश...
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका...
नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका...
© 2026 Cloud Patrika. All Rights Reserved.