अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ ।

४ वर्ष अगाडि

५ लाखसम्म बिना धितो ऋण, व्यवसायको बीमा प्रिमियममा ९० प्रतिशत अनुदान (पूर्णपाठ)

सत्तारूढ नेकपा माओवादी केन्द्रले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्य कार्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

४ वर्ष अगाडि

१५२ रुपैयाँ नाघ्यो पाउण्ड स्टर्लिङको भाउ, कति पुग्यो अमेरिकी डलर ?

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सामवारको लागि एक अमेरिकी डलरको १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ...

४ वर्ष अगाडि

तीन महिनामा ४ खर्ब ७८ अर्बको आयात हुँदा निर्यात ६५ अर्बमा सीमित

भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/ ८० को तीन महिनाको तथ्यांक अनुसार उक्त अवधिमा निर्यात भने ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरमा सीमित भएको...

४ वर्ष अगाडि

माथिल्लो तामाकोशीमा बिहीवारसम्म विद्युत उत्पादन नहुने, यी क्षेत्रमा सर्तकता अपनाउन आग्रह

बिहीवारसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन नहुने भएको छ ।

४ वर्ष अगाडि

भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपालमा प्रभाव ?

विश्वमै बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। महंगीबाट जोगाउन भारतले चिनीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ।

४ वर्ष अगाडि

एशिया क्षेत्रको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण, अधिकांश देश ऋणको पासोमा पर्ने चेतावनी

चीनमा सन् १९७७ न्यून आर्थिक वृद्धि हुने आईएफएफले जनाएको छ । सन् २०२२ मा एशिया प्रशान्त क्षेत्रको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत कम ३।२ प्रतिशत आर्थिक वृद्धि चीनमा हुने आईएमएफको...

४ वर्ष अगाडि

कांग्रेसको घोषणापत्र: उद्योग संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने (पूर्णपाठ)

मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

४ वर्ष अगाडि

सरकारी कोषको अवस्था निकै कमजोर, चालू खर्च धान्न मुस्किल (पूर्णपाठ)

राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले हालको अवस्था हेर्दा राज्यको सरकारी कोषको अवस्था निकै कमजोर देखिएकोले चालू खर्च धान्न मुस्किल देखाएको छ ।

४ वर्ष अगाडि

लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गरिरहेको छ।

४ वर्ष अगाडि
1 334 335 336 337 338 782