राष्ट्रिय परीक्षा बोर्डले २०७८सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो। त्यसैको आधारमा डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै आयात गर्दा ४१ थरी वस्तुमा शतप्रतिशत र ६ प्रकारका वस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस पुस मसान्तसम्म आइपुग्दा १६.७ प्रतिशतले कमी आई ११ खर्ब ६५ अर्ब ८० करोडमा झरेको...
घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।
यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।योसँगै उनी भारतका सबैभन्दा धनी व्यक्ति समेत बनेका छन् ।
भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।
बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आफ्नो उत्पादन वृद्धिमा लगानी थप्न लगानी बोर्डले अनुमति दिएको छ ।
बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित १२५ मेगावाट तथा २२५ गरी जम्मा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अध्ययनको...
© 2026 Cloud Patrika. All Rights Reserved.