दूरसञ्चार प्राधिकरणको दूरसञ्चार विकास कोष मार्फत अघि बढाइएको परियोजना अनुसार देशभरका ५ हजार २ सय ३३ सामुदायिक माध्यमिक विद्यालय तथा ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इण्टरनेट जडान गरिएको...
आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो...
मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।
बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अमेरिका र चीन एक–अर्कालाई लक्षित गर्दै बोल्न थालेपछि परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गरी प्राथमिकताअनुसार नै विकास सहायता स्वीकार गरेको जनाएको हो । नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र...
नेपाल सरकार र एमसीसीबीचको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको जनाएको छ ।
काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने र बुटवलसम्म पुग्ने कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनले नेपालको ऊर्जा क्षेत्रमा मेरुदण्डका रुपमा काम गर्नेछ ।
विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।
प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।
के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंलाई रोजगार उपलब्ध गराउने छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.