अर्थतन्त्र

बजेटप्रति जवाफदेही छौंः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उनले बजेट कार्यान्वयनमा चुनौति रहेको बताउनेहरुलाई सरकारले काम गरेर देखाउने जवाफ दिएका हुन्...

५ वर्ष अगाडि

एसईई परीक्षा एसईई वैकल्पिक विधिबाट गराउन बोर्डले माग्यो अनुमति

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

५ वर्ष अगाडि

‘चुनाव जसरी पनि गर्नुपर्छ, यथेष्ट बजेट छुट्याएका छौं’ -अर्थमन्त्री

शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले चुनावको लागि बजेट छुट्याइएन भन्ने भ्रममा नपर्न आग्रह गरे ।

५ वर्ष अगाडि

संघीय सरकारबाट पाउने रकम तपाइको पालिकालाई कति ? (सूचीसहित)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारानिर्धारित सूत्रको आधारमा प्रदेशलाई रु. ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई रु. ९४ अर्ब ५६ करोड समानीकरण अनुदान विनियोजन भएको छ ।

५ वर्ष अगाडि

मतदाता रिझाउन करदातामैत्री देखियो सरकार, के केमा दियो छुट ?

सरकारले चुनावलाई लक्षित गरेर ल्याएको बजेटमा पर्याप्त छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्।

५ वर्ष अगाडि

नीति उल्ट्याउँदै ल्याइएको ‘चुनावमुखी’ बजेट कामचलाउ सरकारको लागि चुनौती

कार्यकर्ता पोस्न र आगामी चुनाव लक्षित गरेर अघिल्ला वर्षहरुमै असफल भइसकेका कार्यक्रमहरुले पनि स्थान पाएका छन् । कोरोनाको अहिलेको महामारीको चपेटामा परेका दैनिक ज्यालादारीहरु लक्षित कार्यक्रमहरु बजेटको प्राथमिकतामा परेका छैनन...

५ वर्ष अगाडि

यस्तो छ अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन...

५ वर्ष अगाडि

मदिरा र सुर्तिजन्य पदार्थको कर बढ्यो

अर्थमन्त्री बिष्णु पौडेलले विस्की, बियर, वाइन र चुरोट लगायतका पदार्थहरुको अन्तशुःल्क वृद्धि गरेको जानाकारी गराएका हुन् ।

५ वर्ष अगाडि

१६ खर्ब ४७ अर्बको बजेट, ५ खर्ब ५९ अर्बको स्रोत पुगेन

सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ ।

५ वर्ष अगाडि

कर्मचारीको तलब रु. २ हजार बढ्यो, कर्मचारीको बीमा प्रिमियम सरकारले तिरिदिने

सरकारले कर्मचारीको तलब एकमुष्ठ रु. २ हजार बढाएको छ ।

५ वर्ष अगाडि
1 498 499 500 501 502 779