अर्थतन्त्र

दशैंका लागि आजदेखि नयाँ नोट साटन पाइने, यस्तो छ सटही व्यवस्था

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

५ वर्ष अगाडि

सरकारले कटौती गरेको १४१० सडक आयोजना अधिकांश तराई मधेशका (सूचीसहित)

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शुरु गरेको १४१० सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो । ७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका...

५ वर्ष अगाडि

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

काठमाडौं, ३ असोज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएसनको आठौं वार्षिक साधारण...

५ वर्ष अगाडि

‘रिभर फन बिच’ रिसोर्टमा जिपलाइन र स्काई साइक्लिङ बन्दै, डिसेम्बर भित्र सञ्चालनमा आउने

आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

५ वर्ष अगाडि

नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीको माग गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै आयोगले करारमा नियुक्तिका लागि २५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

५ वर्ष अगाडि

दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, प्रतिकेजी दुईदेखि १० रूपैयाँसम्म छुट

सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा...

५ वर्ष अगाडि

शुक्रबारदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने (सूचनासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा शुक्रवारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।

५ वर्ष अगाडि

दुई महिनामै थपिए साढे ४९ अर्बको उद्योग, उत्पादनमूलक क्षेत्रमा आकर्षण

सेवामूलक र पर्यटन क्षेत्रका ७/७ वटा उद्योगमा क्रमश १३ अर्ब र २ अर्बको लगानी प्रतिवद्धता आएको छ भने, कृषि तथा वन पैदावर क्षेत्रका ४ उद्योगमा ६९ करोड र सूचना प्रविधिमा...

५ वर्ष अगाडि

अर्थमन्त्रीको सुझाव-‘सञ्चय कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस्’

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा...

५ वर्ष अगाडि

४३ स्थानमा खाद्य कम्पनीको सुपथ मूल्य पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।

५ वर्ष अगाडि
1 … 510 511 512 513 514 … 826