अर्थतन्त्र

‘सरकारले मबाट ठूलो अपेक्षा राखेको छ, मेरो जीवनमा योभन्दा ठूलो चुनौती अरु छैन’

पदबहालीपछि प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै घिसिङले सरकारले मबाट ठूलो अपेक्षा राखेर मलाई नियुक्त गरेकले मेरोलागि ठूलो चुनौती भएको बताएका हुन् ।

५ वर्ष अगाडि

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे पदबहाली

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी...

५ वर्ष अगाडि

कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त

गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

५ वर्ष अगाडि

किन अचाक्ली बढ्यो सार्वजनिक ऋण ?

आर्थिक वर्ष २०७७\७८ मा नेपालले तिर्न बाँकी आन्तरिक र बाह्य गरि कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो केही वर्षयता हरेक साल २ खर्ब रुपैयाँभन्दा बढीले...

५ वर्ष अगाडि

केपी ओली ट्रस्टको नाममा रहेको ६९ रोपनी १० आना जग्गा जफत

ट्रस्टले १ सय ४३ रोपनी १४ आना १ पैसा जग्गा आफ्नो नाममा खरिद गरेको थियो । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गरेपछि ओली ट्रस्टको नाममा अब करिब ७४ रोपनी जग्गा...

५ वर्ष अगाडि

यस्तो छ कोरोनाको चुनौती सामु अर्थतन्त्र उकास्ने श्वेतपत्र (पूर्ण पाठसहित)

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांकीय झलक समेत प्रस्तुत गरिएको

५ वर्ष अगाडि

‘वार्षिक बजेट भन्दा मुलुकको सार्वजनिक ऋण धेरै’

मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि धेरै भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै...

५ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

काठमाडौं र धनकुटाको ‘स्काई वाक टावर’मा ६७ करोड ५० लाख लगानी गर्दै निफ्रा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले काठमाडौं र धनकुटामा निर्माण गरिने ‘स्काई वाक टावर’मा रु. ६७ करोड ५० लाख लगानी गर्ने भएको छ ।

५ वर्ष अगाडि

५८ प्रतिशत घट्यो सूचना तथा प्रविधि क्षेत्रको वैदेशिक लगानी

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिने वैदेशिक लगानीको प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएको वैदेशिक लगानीमा ५८ प्रतिशत कमी आएको...

५ वर्ष अगाडि
1 … 522 523 524 525 526 … 826