कोशीबाट बाहिरियो माओवादी, कार्की नेतृत्वको सरकार अल्पमतमा

नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ ।

१८ घण्टापछी खुल्यो पृथ्वीराजमार्ग

सोमबारदेखि अवरुद्ध सडक बिहान १० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ। लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको बताइएको छ।

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।

कोरोना नियन्त्रणको कडाइसँगै उपभोग्य वस्तुको मूल्य वृद्धि, खाने तेल २० रूपैयाँ...

पछिल्लो एक साताको अवधिमा तेलका मूल्य प्रतिलिटर १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ताहरु बताउँछन् । केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको छ ।

यी हुन् बक्यौता चुक्ता नगर्ने सात वायुसेवा कम्पनी, तत्काल नतिरे कालोसूचीमा...

प्राधिकरणले यी कम्पनीहरूलाई वक्यौता तिर्न आउन २०७७ असोज ७, २०७७ माघ २६ र २०७८ भदौ १२ समेत गरी तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो।

पशुपति धर्मशाला सम्झौता रद्दको सूचनापछि सरकारमाथि खनियो बतास समूह (विज्ञप्तिसहित)

पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचनासँगै बतास समूह आक्रोशित भएको छ ।

‘प्लास्ट नेपाल २०२२’ जेठ १२ देखि, प्लाष्टिकजन्य उत्पादन तथा कच्चा पदार्थ...

काठमाडौं, ९ जेठ । प्लाष्ट नेपाल फाउण्डेशनले जेठ १२ देखि काठमाडौंको भृकुटी मण्डपमा प्लास्ट नेपाल २०२२ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न लागेको छ...